वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको आइतबार निधन भएको छ । मष्तिस्कघातका कारण केही समययता बिरामी परेका तुलाधरको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारकाक्रममा ७८ बर्षको उमेरमा निधन भएको हो । तत्कालीन बिद्रोही माओवादी र सरकारबीच मध्यस्थकर्ताको भूमिका निभाएका तुलाधर
मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको निधन भएको छ ।उनको ७७ वर्षको उमेरमा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा