मुख्य खबर

अाफन्त ठगेर अमेरिकामा मस्ती, कृत्रिम ऋणी खडा गरी झण्डै डेढ अर्ब रुपैयाँ घोटाला

  कृत्रिम ऋणी खडा गरी झण्डै डेढ अर्ब रुपैयाँ घोटालाको अभियोग लागेका पवनकुमार कार्की ७ वर्षदेखि अमेरिकामा मोजमस्ती गरिरहेका छन्। कार्कीले आफन्तका नाममा २ अर्ब ५२ करोड रुपैयाँ बराबर रकम निकालेर डेढ अर्ब रुपैयाँ बराबरको अनियमितता गरेको अभियोग ठहर भएको