मुख्य खबर

फोहरको थुप्रोले बिगारेको काठमाडौको रुप

  झण्डै एक महिनादेखि घरमा फोहर लिन गाडी नआउँदा कोटेश्वरकी चन्द्रकला फूयाँल हैरान छिन् । एकातिर घरमा फोहर फाल्ने ठाउँ छ्रैन, अर्कातिर घर अगाडिको फोहरको दुर्गन्ध भान्सासम्म आउँछ । ‘फोहर लगेको भन्दै पैसा लिन भने प्रत्येक महिना ढोकामा घण्टी बज्छ