मुख्य खबर

डा. केसी पुस १७ गतेबाट १६ औ अनसन बस्दै , यस्तो छ उनको माग

  सरकारले माग पुरा नगरेको भन्दै डा गोविन्द केसीले आगामी १७ गतेदेखि आमरण अनसन सुरु गर्ने भएका छन्। सरकारलाई माग पुरा गर्न पटक पटक समय दिँदा पनि आलटाल गरेको भन्दै उनले १६ औं अनसन सुरु गर्न लागेका हुन्। डा .केसीले