मुख्य खबर

प्रेम प्रस्ताव अस्वीकार गरेको झोकमा किशोरीमाथि छुरा प्रहार

  पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ पिप्रोधमा एक युवकले प्रेम प्रस्ताव अस्वीकार गरेको झोकमा किशोरीमाथि छुरा प्रहार गरेका छन्।   पर्सागढी नगरपालिका वडा नम्बर २ बढ्निहारमा रहेको जनता उच्च मावि कक्षा ११ मा अध्ययनरत पर्सागढी नगरपालिका वडा नम्बर १