मुख्य खबर

टेलिकमले ल्यायो यस्तो नयाँ अफरः एकैसाथ २२ वटा प्याक, ६ रुपैयाँमा १ घन्टा कल

    नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक विन्टर अफर ल्याएको छ । उक्त अफर अन्तर्गतको सेवा आइतबारदेखि लागू भई आगामी चैत २८ गतेसम्म लिन सकिनेछ । योभन्दा पहिले उपलब्ध अटम अफर अन्तर्गतका सेवाहरुमा केही थप सुविधा