मुख्य खबर

ओलीले भाषण मात्रै गरे काम केहि गरेनन् चित्रबहादुर केसी

  अहिले वाइडबडी प्रकरणको प्रसङ्ग सुरु गर्नुपूर्व विगतका यस्तै घटनाक्रमलाई हेर्नुपर्छ । पहिले लाउडा प्रकरणमा ५७ दिन संसद अवरुद्ध भएको थियो । त्यो प्रकरणका बदमासीहरू अनेक गरेर जोगिए । उनीहरूले खासै सजाय पाएको देखिएन । धमिजा काण्डमा धेरै हल्ला खल्ला