मुख्य खबर

नेपालका कुन ‘पाँच तारे’ होटेलमा एक रात बस्न कति खर्च लाग्छ ?

  पछिल्लो समय नेपालमा पाँच तारे होटेल खोल्ने होडबाजी नै चल्न थालेको छ । ठूला व्यावसायिक घरानाहरु पनि होटेल खोल्न आकर्षित भएका छन् ।   होटेल व्यवसाय ग्ल्यामर भएकाले व्यवसायीहरु आकर्षित हुने गरेको निर्माणधीन म्यारियट होटेलका सञ्चालक शशिकान्त अग्रवाल बताउँछन्