मुख्य खबर

ज्ञानेन्द्र शाहलाई अध्यक्ष बनाएर एकता गर्ने राप्रपाको तयारी, को को भए सहमत

  कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपति शमशेर जवरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच राजसंस्थाको व्याख्याको विषयमा कुरा नमिपछि ज्ञानेन्द्र शाहलाई अध्यक्ष बनाएर राप्रपाको एकता तयारी भएको बिषेश स्रोतको दाबी छ