मुख्य खबर

नेपालबाट मलेसियाले पुरानै प्रक्रियाबाट कामदार लैजान यस्तो छ तयारी

  गत जनवरी २१ अर्थात माघ ७ गते काठमाडाैंस्थित मलेसियाली दूतावासले परराष्ट्र मन्त्रालयलाई सम्बोधन गर्दै एउटा पत्र लेख्यो। पत्रमा नौ महिनादेखि बन्द रहेको मलेसियाको रोजागरीका विषयमा चासोसहित भनिएको छ, ‘हामी नेपालको श्रम मन्त्रालयलाई यो जानकारी गराउँछौं, कामदार छनोट पूर्वसहमति अनुसार नै