मुख्य खबर

गोविन्द केसीको समर्थनमा रिले अनसन, थापा पक्षको विरोधमा प्रदर्शन

  डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन नेपाल चिकित्सक संघको अगुवाइमा सोमबार डाक्टरहरु रिले अनसनमा बसेका छन् । बिहान १० बजेदेखि ५० जनाको हाराहारीमा डाक्टरहरु रिले अनसनमा बसेका हुन् । रिले अनसन शिक्षण अस्पताल महाराजगन्जमा बेलुका ५