मुख्य खबर

उपप्रधानमन्त्री उपेन्द्र यादवकी बुहारीको निधन

  संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवकी क्यान्सर पीडित बुहारीको भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको छ । क्यान्सर पीडित मनिषा यादवको उपचार लामो समयसम्म दिल्लीमा भइरहेको थियो । विवाहलगतै उनी विरामी भएपछि उनलाई दिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।