नेपालमा न्याय नपाएपछि गंगामाया अधिकारीले संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायसँग न्यायको लागी अपिल गर्ने भएकी छिन् । छोरा कृष्णप्रसादको न्यायका लागि लामो समयदेखि अनशनरत गंगामाया सरकारबाट न्याय नपाउने निष्कर्ष निकाल्दै अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउन युरोप जाँने भएकी हुन्
सीआरपीएफमा आतंकवादी आक्रमणको पहिलो बदला पुलवामा लिइएको छ । सेनाले जैशका दुई आतंककारीलाई मारेको जनाएको छ । भारतीय