मुख्य खबर

राजनारायण पाठकलाई पक्राउ गर्ने यस्तो छ अख्तियारको तयारी

  घुस काण्डमा मुछिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकका सम्बन्धमा केही दिनभित्र सार्थक परिणाम सार्वजनिक हुने अख्तियारले जनाएको छ।   आयोगका प्रमुख आयुक्त नवीनप्रसाद घिमिरेले आयुक्तको घुस प्रकरणमा विस्तृत अनुसन्धान भइरहेको जानकारी दिँदै केही दिनमा नै सार्थक