मुख्य खबर

२० लाखको केक काट्ने मन्त्री अधिकारीको सपना अधुरै !

    पद सम्हालेकै दिनमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पहिलो निर्णय थियो, ‘सन् २०२० लाई पर्यटन वर्षका रुपमा मनाएर १५ लाख पर्यटक भित्र्याउने ।’ पछि उनले १५ लाखको लक्ष्यमा चित्त बुझाएनन्, यसलाई संशोधन गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य र रणनीति