मुख्य खबर

विप्लवसँग पैसा कति, शक्ति कति?

  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी प्रतिबन्धमा परेसँगै सुरक्षा अंगहरुले उसको शक्तिबारे भिन्नाभिन्नै विश्लेषण गरिरहेका छन्। माओवादी सशस्त्र युद्धको पृष्ठभूमिबाट जन्मिएको यो संगठनबारे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागले छुट्टा छुट्टै विश्लेषण गरेका हुन्।