मुख्य खबर

पन्ध्रौँ योजना अवधिमा नेपाल अल्पविकसितको सूचीबाट हट्नेछ : प्रधानमन्त्री

  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पन्ध्रौँ आवधिक योजना अवधिमा नेपाल अल्पविकसितको सूचीबाट हटेर विकसित मुलुकमा स्तरोन्नतिका लागि आधार तयार हुने बताएका छन् ।   राष्ट्रिय विकास परिषद्को दुई दिने बैठकको बिहीबार समापन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरतासँगै सरकार तीव्र