भारतमा लोकसभाको तेस्रो चरणको मतदान सुरु भएको छ । भोट हाल्न जानुअघि प्रधानमन्त्री नरेन्द्र मोदीले आमाको आशीर्वाद लिएका छन् । भारतका १३ राज्य र दुई केन्द्र शासित प्रदेशका ११६ लोकसभा सिटका लागि आज मतदान भइरहेको छ । सात चरणका
पथरीशनिश्चरे १ की २९ बर्षिया रीना बस्नेतको शुक्रबार राति भएको हत्या बिषयलाई लिएर प्रहरी र स्थानियबची झडप भएको