४० जना यात्रु सवार बस दुर्घटनाग्रस्त : १२ जनाको मृत्यु, २६ जना गम्भीर घाइते !
अचानक बस दुर्घटना भएको छ । ४० जना यात्रु सवार बस दुर्घटनामा परेको जनाइएको छ । भारतको पठानकोटबाट डलहौजी गइरहेको निजी बस नैनीखड़ नजिकै पंजपुलामा करीब २५० फिट गहिरो खोल्सामा परेको छ । यो दुर्घटनामा कम्तीमा १२ जनाको ज्यान