केही घण्टामा नेपालसम्म नै बंगालको खाडीबाट शक्तिशाली तूफान आउने : जारी भयो आपतकालिन सूचना
काठमाडौं उपत्यका लगायत देशैभरीको मौसम केही दिनदेखि बद्लिरहेको छ । पश्चिमी वायुको प्रभावले गर्दा नेपालको मौसममा पनि प्रभाव परेको बुझिएको छ । बंगालको खाड़ीबाट आएको चक्रवाती तूफान ‘फेनी’ले अबको केही घण्टामा नेपाल लगायत भारतीय दक्षिणी राज्यहरुमा ठुलो आतंक मच्चाउन