मुख्य खबर

निर्मला पन्त हत्याकाण्ड, दोषी एसपी सिंहलाई बढुवाको पुरस्कार

  निर्मला पन्त बलात्कार र हत्याकाण्डमा कारबाहीका लागि सिफारिसमा परेका एसपी राकेशकुमार सिंह एसएसपीको बढुवा सूचीमा परेका छन् । गृह मन्त्रालय उच्च स्रोतका अनुसार एसपी सिंहलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ । एसपी सिंहकाे बढुवामा विवाद हुन्छ भनेर सूची