मुख्य खबर

करारमा कर्मचारी भर्ना असम्भव छ : मन्त्री पण्डित

  लोकसेवा आयोगले स्थानीय तहमा रिक्त रहेको ९ हजार १ सय ६१ कर्मचारीको माग गरेको र सोही अनुसार हजारौं युवाहरुले प्रवेशका लागि आवेदन दिइसकेको अवस्थामा संसदीय राज्यव्यवस्था समितिले सोमबार त्यसलाई रोक्न निर्देशन दिएसँगै अन्योलता देखिएको छ । समितिको यो निर्णयसँगै