राष्ट्रपति, प्रधानसेनापति र सुशीला कार्कीबीच वार्ता हुँदै



हाम्रो इकोनोमि

 

 

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच वार्ता हुन लागेको छ । नेपाली सेनाको उच्च स्रोतले दिएको जानकारीअनुसार अहिले तीन जनाबीच वार्ता हुन लागेको हो ।

कार्कीलाई जेनजीको प्रतिनिधिको रुपमा अघि सारिएको छ । यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, जेनजीको एक समूहलगायतले कार्कीलाई नै अघि सार्नुपर्ने धारणा राखेका थिए । त्यसपछि अहिले वार्ता हुन लागेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
राहत वितरणमा कन्सल्टेन्सी व्यवसायी सञ्जीव लम्सालको सक्रियता

    पछिल्लो समय आएको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने...

काेशी ब्यारेजकाे २३ वटा ढाेका खाेलियाे

    सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको तहमा पुगेको छ । खतराको...

देउवा समूहले सानेपाको ‘अफर’ नमान्ने

    नेपाली कांग्रेस संस्थापन इतर समूहले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले गरे उद्धार कोषमा ४० लाख सहयोग

    प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वैच्छिक रूपमा संकलन गरेको ४० लाख...