मुख्य खबर

अब भटाभट सडक चौडा, आलेखगन्ज र लोथरमा डोजर चल्यो

  गत असार २३ गतेबाट सुरु भएको राजमार्ग चौडा कार्यक्रम वर्षाको कारण केही दिन प्रभावित भएपछि आज बिहीबारबाट पुनः सुरु भएको छ।एसियन हाइवेको मापदण्डअनुसार सडक विस्तार गर्ने क्रम सुरु गरेको केही दिनमा भारी वर्षाभएपश्चात ग्रामिण भेगमा पहिरो हटाउन लगिएको स्काभेटरहरु