मुख्य खबर

मानसिक रोगी बाट सरकारी सेवा ?

    समायोजनमा परेका कर्मचारी मानसिक समस्या देखाउँदै काठमाडौं आउन थालेका छन् । यस अघि मानसिक समस्याका बारे सरकारलाई सामान्य जानकारी पनि नदिएका कर्मचारीले गुनासोका समयमा गम्भीर प्रकृतिको मानसिक समस्याका कारण खटिएको ठाउँमा जान नसकिने बताएका हुन् । यसले मानसिक