मुख्य खबर

मजदूरले सुसाईड गरेपछि मारुती सिमेन्ट उद्योग बन्द, प्रदर्शनले गोलबजार बन्यो रणभुमि

  उद्योग व्यवस्थापनको लापरवाहीका कारण मजदूरले आत्महत्या गरेको भन्दै बुधबार बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुती सिमेन्ट उद्योग बन्द गराइएको छ । उद्योग व्यवस्थापनले कामबाट हटाएपछि गोलबजार नगरपालिका–९ निवासी अनिता पासवानले मंगलबार आत्महत्या गरेकी थिइन् । अखिल नेपाल कारखाना मजदूर सङ्घका