मुख्य खबर

ज्ञानेन्द्रको सुरक्षामा खटिएको सशस्त्रको सेट परिवर्तन

     पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी बलको सेट परिवर्तन गरिएको छ । गृह मन्त्रालयका उच्च अधिकृतले  दिएको जानकारी अनुसार प्रहरी नायव उपरीक्षक (डीएसपी) जगदिश हमाल नेतृत्वको सुरक्षा टिमलाई फिर्ता बोलाएर नयाँ टोली खटाइएको हो । पहिलेको टिमको