सांसद मेटमणिको ५ करोड ४० लाखको चेक बाउन्स, प्रहरीमा उजुरी
नेकपा एसका सांसद तथा प्रमुख सचेतक मेटमणि चौधरीले एक ठेकेदारलाई ५ करोड ४० लाख रुपैयाँको चेक काटेको प्रमाण भेटिएको छ । तर हस्ताक्षर नमिलेको तथा खातामा पर्याप्त रकम पनि नभएपछि चेक बाउन्स भएको थियो । मेटमणिले रोल्पाका धात