अन्ततः पल र आँचलले गरे धुमधामसँग विवाह, यसरी लगाएदिए पलले आँचललाई सिन्दूर



हाम्रो इकोनोमि

 

आँचल शर्मा र पल शाह नेपाली चलचित्र जगतका निकै चर्चित जोडी हुन् । हुन त यी दुई रियलका नभएर रिलका बेस्ट जोडी मानिन्छन् ।

पल र आँचललाई रियल लाइफ कपल भएको हेर्ने चाहना धेरै दर्शकको रहेको छ । तर पल र आँचलले आफूहरु एकअर्काको मिल्ने साथी मात्र भएको बताउँदै आएका छन् ।

यस्तै पल र आँचलले केही समय अघि सिद्धार्थ बैँकको एडको लागि फोटोसुट गराएका थिए । जसलाई दर्शकले निकै रुचाएका थिए ।

अहिले पल र आँचलले विवाह नै गरेका छन् । दर्शकको चाहना पुरा भएको छ ।

पल र आँलले बाजा सहित निकै धुमधामले विवाह गरेका छन् । तर उनीहरुले रियलमा नभएर रिलमा विवाह गरेका छन् ।

पल र आँचललाई सधैँभरि उनीहरुको प्रेमबारे प्रश्न गरिने गरिन्छ । तर दुवैले भविष्यमा हुन सक्ने भने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...