सिरियामा युवाको अभाव भएपछी यसरी यौन सम्बन्ध राख्छन् महिलाहरु



हाम्रो इकोनोमि

 

एकै समयमा तीन तीन प्रकारका युद्ध झेलिरहेको सिरिया बर्बादीको दिशातिर गइरहेको छ ।

युद्धका कारण करिब २ लाख ८० हजारले ज्यान गुमाइसकेका छन् भने लाखौ विस्थापित बनेका छन् ।

यसको असर देशमा युवाहरुको संख्यामा परिरहेको छ । देशमा युवाहरुको संख्या अत्याधिक रुपमा घटिरहेको छ भने एकल महिलाको संख्यामा बढोत्तरी भएको छ ।

युद्धका कारण अवस्था यहाँसम्म पुगेको छ कि त्यहाँका महिलाहरुलाई समलैगिक यौनसम्बन्ध राख्न समेत छुट दिइएको छ ।

युद्धग्रस्त सिरियामा धेरै युवाहरुले देश छाडेका छन् भने केही जेलमा सजाय काटिरहेका छन् अनी कतिपय युवा सेनामा भर्ती भएर देशको सुरक्षाको जिम्मा सम्हालिरहेका छन् ।

जसका कारण एकल महिला र विधवाको संख्या बढेको छ । हालै भएको एक सर्वेक्षणका अनुसार ७० प्रतिशत महिलाहरु अविवाहित रहेका छन् ।

अवस्था यहाँसम्म पुगेको छ की महिलाहरु आफूभन्दा दोब्बर उमेरका पुरुषहरुसँग शारीरिक सम्बन्ध राख्न र घरजम गर्न बाध्य बनेका छन् ।

सर्भेक्षणअनुसार सन् १९८० देखि १९९० दशकमा जन्मिएका पुरुषहरुको एक पुस्ता लगभग समाप्तीको दिशामा अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...