मनोरञ्जन

विवाहकाे तयारीमा पुगेका आयुष्मानले धोका दिइ भन्दै जलाए प्रियंकाको तस्बिर

  विवाहकाे तयारीमा पुगेका आयुष्मानले  प्रियंकाको तस्बिर जलाएका छन् । अभिनेत्री प्रियंका कार्कीले धोकादिएकाे भन्दै आयुष्मानले फाेटाे जलाएका हुन् । प्रियांकाले रिल लाइफमा धाेका दिएकी हुन् । गायक मोहन राईको बुधबार रिलिज भएकाे गीत ‘मायाको खेल, आसुको भेल…’ को म्युजिक