विवाहकाे तयारीमा पुगेका आयुष्मानले धोका दिइ भन्दै जलाए प्रियंकाको तस्बिर



हाम्रो इकोनोमि

 

विवाहकाे तयारीमा पुगेका आयुष्मानले  प्रियंकाको तस्बिर जलाएका छन् ।

अभिनेत्री प्रियंका कार्कीले धोकादिएकाे भन्दै आयुष्मानले फाेटाे जलाएका हुन् । प्रियांकाले रिल लाइफमा धाेका दिएकी हुन् ।

गायक मोहन राईको बुधबार रिलिज भएकाे गीत ‘मायाको खेल, आसुको भेल…’ को म्युजिक भिडियोमा प्रियंका र आयुष्मानबीचको विछोड देखाइएको छ ।

कन्काइस्ट राईको संगीत रहेको गीतमा युवाहरुबीचको प्रेमपीडा प्रस्तुत गरिएको छ ।

जसमा दिपेन्दनाथ शर्माको शब्द र निर्देशक राजेन्द्र महर्जनले प्रियंका र आयुष्मान बीचको प्रेमकथा बुनेका हुन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...