मनोरञ्जन

‘घाँटी भन्दा तल राम्री’ रीमा (भिडियोसहित)

  ‘रेलिमाई’ गीतका गायक आर्जन पाण्डेको नयाँ गीत ‘घाँटी भन्दा तल’ सार्वजनिक भएको छ । प्रतिक पौडेलको शब्द तथा संगीत रहेको गीतमा कोविद बज्राचार्यको एरेन्ज रहेको छ । एस्ट्रो झोलेले निर्देशनमा तयार भएको मोडल तथा नायिका रिमा विश्वकर्मा अनि पवन