‘घाँटी भन्दा तल राम्री’ रीमा (भिडियोसहित)



हाम्रो इकोनोमि

 

‘रेलिमाई’ गीतका गायक आर्जन पाण्डेको नयाँ गीत ‘घाँटी भन्दा तल’ सार्वजनिक भएको छ । प्रतिक पौडेलको शब्द तथा संगीत रहेको गीतमा कोविद बज्राचार्यको एरेन्ज रहेको छ ।

एस्ट्रो झोलेले निर्देशनमा तयार भएको मोडल तथा नायिका रिमा विश्वकर्मा अनि पवन गिरीले मोडलिंग गरेका छन् । भिडियोको छायांकार तथा सम्पादक पनि एस्ट्रो झोले नै हुन् ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...

कांग्रेस महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा ७ हजार ७ सय प्रतिनिधि सहभागी...

देउवा पक्षको अधिवेशनमा जानेलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया चलिरहेका बेला पार्टीको आधिकारिक प्रक्रियाबाहिर हुने...