मनोरञ्जन

विवाहपछि तौल बढ्नुका यस्ता छन् आठ कारण

  दुव्ला युवा-युवती विवाहपछि भने मोटाउने गरेको तपाइँ हामीले देखेकै छौं । दुब्ला तथा पातला मानिस विवाहपछि किन मोटाउछन् त ? फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल बढ्ने गर्दछ ।