मनोरञ्जन

ब्वाइफ्रेन्डले मोटी भनेर छोडेपछि ‘सुजनाले घरमै घटाइन् ६ महिनामा ३६ केजी’ ! कसरी भयो सम्भव ? हेर्नुहोस

  विमलनगरकी सुजना श्रेष्ठ स्टन्ट राइडर हुन्। सन् २०१५ मा ‘मिस तनहुँ’ बनेकी उनको वजन केही महिना अगाडिसम्म १ सय १ केजी थियो। अहिले आफ्नो वजन घटाएर उनले ६५ केजीमा झारेकी छिन्। उनी बस्ने ठाउँमा जिमको सुविधा छैन। उनले घरमै