मनोरञ्जन

कस्तो अचम्म यि नानीले निकाल्छिन् केटाको दुरुस्तै आवाज हेर्नुहोस् यस्तो छ भिडियो सहित

  जिल्लाको तुलसीपुरमा एक अचम्मको युवती भेटिएकी छन् । कक्षा १२ मा अध्ययनरत सिर्जना विश्वकर्माले गीत गाउने, एक्टिङ गर्ने मात्रै नभएर केटाको स्वर पनि दुरुस्तै निकाल्छिन् ।दाङ तुलसीपुर–१७ मा सामान्य घर परिवारमा जन्मिएकी सिर्जना सर्ट मुभीमा पनि खेलेकी छन् ।