रातपरेपछि रत्नपार्कमा सुरु हुने मात्र दुई घण्टाको ब्यापार,उनीहरुले बेलेको भिडियोमा हेर्नुहोस् जस्ताको तस्तै यस्तो सम्म हुदो रहेछ



हाम्रो इकोनोमि

 

काठमाडौंको रत्नपार्क विशेषतः नारा जुलुस र प्रदर्शनका लागि परिचित छ । तर, त्यही ठाउँलाई कर्मथलो बनाएर जिविकोपार्जन गर्नेहरु पनि प्रसस्त छन् । साँझ पर्नसाथ रत्नपार्कको चहलपहल ह्वात्तै बढ्छ । एकपछि अर्को गर्दै भटाभट पसल थाप्नेक्रम सुरु हुन्छ ।थोरै लगानीमा व्यापार गर्नेहरुले रत्नपार्कको फूटपाथ ओगटेका छन् ।

त्ताचप्पल, लत्ताकपडा देखि घडी, मोबाईल र खाजा परिकार बेच्नेहरुले पैदलयात्रीलाई नै असहज हुने गरी फूटपाथलाई कब्जा गर्छन् । तर, उनीहरुको पनि बाध्यता उस्तै छ । मल वा सटर भाडामा लिन धेरै पैसा छैन । फूटपाथमा पैसा तिर्नुपर्दैन । ‘त्यसैले प्लास्टिक वा त्रिपाल बिछ्यायो, धेरथोर यतै कमायो’, ओखलढुंगाकी रमिला खड्काले भनिन् ।

रमिला जस्तै ओखलढुंगाकै सुनिता रोका पनि रत्नपार्कको फूटपाथमा महिलाहरुको लत्ताकपडा बेच्छिन् । आमा बिरामी भएपछि बहिनीलाई लिएर कपडा बेच्न उनी आएकी रहिछन् । उनका अनुसार रत्नपार्कको फूटपाथको ब्यापार सन्तोषजनक नै छ ।

सटर लिन धेरै लगानी चाहिने तर, यहाँ त भाडा पनि तिर्नुपर्दैन जे होस् सन्तुष्ट नै छौं’, उनले भनिन् ।
उनी जस्तै अन्यसँग पनि हामीले फूटपाथ व्यापार र दुःख, सुख सोधेका छौं ।

 

हेर्नुहोस् विशेष भिडियो रिपोर्ट 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...