मनोरञ्जन

धुर्मुसलाई फिल्म खेल्न आयो यति ठुलो रकमको अफर !

    नेपाली फिल्म निर्माणको बजेट बढीमा ५० लाख वरिपरी हो भन्ने कुरा जति झुक्याए पनि नझुक्किने पाटो हो।तापनि ५० लाख त पारिश्रमिककै अफर आयो भन्ने हल्ला चलिरहन्छ, नेपाली फिल्म बजारमा। पहिला अनमोल केसीले यो हल्ला चलाए, सेलायो। पछि प्रदीप