मनोरञ्जन

अमेरिका जाने मन छ ? पहिला यो नियम हेर्नुहोस्

    अमेरिका जान डोनाल्ड ट्रम्प प्रशासनले नयाँ नयाँ नियम लगाउन थालेको छ । अमेरिकाले अब भिसा आवदेन दिन नै आफ्नो सामाजिक सञ्जालको विस्तृत विवरण समेत पेश गर्नुपर्ने नयाँ सर्त तेस्र्याएको छ । अमेरिकी विदेश विभागले भिसाका लागि निवेदन दिने