मलाई आमा बन्न रहर लागेको छ तर आमा बनाउँने मान्छे छैन : ज्योति मगर



हाम्रो इकोनोमि

 

चर्चित गायिका ज्योति मगरको नयाँ गीत आउँने तयारीमा रहेको छ । उनले सामान्य रुपमा हेर्दा अलिक फरक खालका भिडियोहरु बजारमा आउँछन् । उनलाई समाजमा अ’श्लीलता प्रदर्शन गरेको भन्दै उनले समयसमयमा तनाब पनी भोग्नु परेको छ ।

 

पछिल्लो समय उनी अलिक फरक अवतारमा देखा पर्न थालेकी छिन् । काठमाडौंमा घर बनाएकी ज्योति अहिले एकजना जीवनसाथिको खोजिमा रहेको खुलासा गरिन् । उनले आफ्ने अंग प्रदर्शन गरेको नर्भइ आफुले कला प्रदर्शन गरेको खुलाइन् ।

एक युट्यव पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । तीजको सुटिङमा व्यस्त भएकी उनले आफुले केही राम्रा गीतहरु बजारमा आएको तर चर्चामा नआएको दुःखेसो गरिन् ।

 

उनले अहिले आफु सिंगल भएको भन्दै विवाहको लागि आवेदन खुल्ला भएको भन्दै आफुलाई आमा बन्न रहर लागेको तर आमा बनाउँने मान्छे नपाएको भन्दै रमाइलो गरिन् । रोल्पा जन्मघर भएकी उनी काठमाडौंमा बस्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...