मनोरञ्जन

रेखा र विपनाको मित्रता

अभिनेत्री रेखा थापा अहिले पनि फिल्ममा नै काम गरिरहेकी छिन् । अभिनेत्री विपना थापा भने बिहे गरेर भारतमा छिन् । रेखा र विपनाले फिल्म मितिनीमा एकसाथ काम गरेका थिए । यो फिल्मको नरिसाउन मितिनी ज्यू बोलको गीत अहिले पनि चर्चित