मनोरञ्जन

प्रेम जोडी प्रियंका कार्की र आयुष्मानदेशराज जोशीले गरे ईन्गेजमेन्ट ।

प्रेम जोडी प्रियंका कार्की र आयुष्मानदेशराज जोशीले ईन्गेजमेन्ट गरेका छन् । प्रियंका र आयुषले असार ३० गते शनिबार टिकोटालो गरेका हुन् । कार्की र देशराज परिवारको उपस्थितिमा प्रियंका र आयुष्मानले इन्गेजमेन्ट गरेका हुन् । इन्गेजमेन्ट समारोहमा प्रियंका र आयुष्मानका आमा