मनोरञ्जन

कुनै केटीले तपाईंलाई मन पराएको कसरी थाहा पाउने ?? (जानी राखौं)

  कुनै पनि राम्री केटी बाटोमा हिँडिरहँदा धेरै केटाहरुको नजर पर्छ । उनीहरु केटीलाई घुरेर हेर्ने मात्र होइन आँखा झिम्क्याउन जिब्रो पड्काउनसम्म पछि पर्दैनन् । त्यस्तै फोन नम्वर र फेसबुक आइडी माग्दै उस्तैले त आई लभ यू नै भनिदिन्छन् ।