मनोरञ्जन

रामकहानी किन चल्छ ? सुदर्शन यसो भन्छन्

  निर्देशक सुदर्शन थापा भदौ २२ गतेबाट रिलिज हुन लागेको सिनेमा रामकहानी आफूले निर्देशन गरेका सिनेमाहरुमा टप थ्रिमा पर्ने दाबी गर्छन् । दर्शकले यो सिनेमालाई कसरी हेर्छन्, त्यो रिलिज भएपछि थाहा हुनेछ । तर, यतिबेला सुदर्शन रामकहानीको लागि दौडिरहेकी छिन्