मनोरञ्जन

टुँडिखेलमा ’रग्बी फेस्टिभल’ हुदैँ, दर्जनबढि कलाकारहरु एकै मञ्चमा

रग्बी वर्ल्ड कप टुर ( नेपाल ’रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुती दिने भएका छन् । नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको उक्त कार्यक्रम