मनोरञ्जन

सलमान-कट्रिना विहे गर्दै, इदमा लगन कस्न तयारी शुरु

  विवाहका विषयलाई बारम्बार हाँसेर टार्दै आएका सलमान खान अन्ततः विवाह गर्ने भएका छन् । उनकी दुलही हुनेछिन् कट्रिना कैफ । सलमान र कट्रिनाको विवाहको तयारी पनि भइसकेको छ । तर यी दुईको विवाह ‘रियल’ मा नभई ‘रिल’ लाइफमा हुँदैछ