कट्रिना कैफसँग विवाह गर्दै सलमान खान ! [फ्यानहरुमा खुःशीको सीमा रहेन]



हाम्रो इकोनोमि

 

बलिउड सुपरस्टार सलमान खानले ५० वर्ष नाघिसक्दा पनि विवाह गरेका छैनन् । उमेरले ५० कटेपनि सलमान खान जहाँ जाँदा पनि अधिकांश सोधिने प्रश्नमा ‘विवाह कहिले गर्ने ?’ भन्ने नै हुन्छ ।

तर सलमान खान जहिले पनि यस प्रश्नको जवाफ दिन अस्वीकार गर्छन् ।

उनले कहिलेकाँही आफुले गर्ने विवाह आफ्नो हातमा नरहेको भन्दैं भगवानले जहिले जुराउयँछन त्यही समयमा हुने भन्दैं मजाक गरिरहेका हुन्छन् ।

सलमान खान र बलिउड अभिनेत्री कट्रिना कैफको सम्बन्धलाई लिएर बेलाबेलामा चर्चा भइरहेको हुन्छ् ।

यो जोडीका बिचमा फेरि एकपटक मिलन हुने भएको छ । खानले ‘रियल लाइफ’मा नभई ‘रिल लाइफ’मा कट्रिनाकासँग विवाह गर्दैछन् ।

वास्तविक जीवनमा सलमान खानकी प्रेमिका भइसकेकी अभिनेत्री कट्रिनाका साथ सलमानको फिल्म ‘भारत’ मा विवाह भएको छ ।

उनीहरुको बेजोड अभिनय रहेको भारत चलचित्र जुन ५ मा पर्दशनमा आउँन लागेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...