विराटनगरमा ‘काले दाई’मा यसरी नाचिन् राखी (भिडियो)



हाम्रो इकोनोमि

 

बलिउड आइटम गर्ल राखी सावन्तले विराटनगरमा आफ्नो प्रस्तुति दिएकी छिन्। विराटनगरको गोपाल फन पार्कको आयोजनामा भएको बुलेट इन्टरनेशनल म्युजिक फेस्टिभल २०१९ मा उनले आफ्नो प्रस्तुति दिइन्।

कार्यक्रममा राखीसँगै मानसी भारद्वाज, मेघा कौर, सन्ध्या पौडेल, श्रेया गोयल, कुमकुम सिन्दे, मीरा लामा, सहिमा श्रेष्ठ, ज्याक आदि कलाकारले प्रस्तुति दिए। हेर्नुस् भिडियो

https://www.youtube.com/watch?v=C1NzKaScHPw

 

प्रतिक्रिया दिनुहोस
मास्टर्नीको प्रमोसन गीतमाथि शिक्षक महासंघको आपत्ति

    अभिनेत्री प्रियंका कार्कीले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ को प्रमोसन गीतमा नेपाल...

हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...