मनोरञ्जन

ऋषि कपुर अमेरिकाबाट फर्किएपछि रणवीर–आलियाको विवाह

  बलिउड स्टार रणवीर सिंह र आलिया भट्टबीच विवाह हुने पक्का भएको छ। अमेरिकामा रहेका रणवीरका पिता ऋषि कपुर भारत फर्किएलगत्तै विवाहको तयारीमा जुट्ने एजेन्सीहरुले जनाएका छन्। ऋषि कपुर अहिले अमेरिकामा आफ्नो उपचार गराइरहेका छन्। ऋषि यही मार्चको अन्तिममा अमेरिकाबाट